बजार मा हीरा मोति के धेरै महंगो छ

प्रकाशित मिति:

मुक्तक
बजार मा हीरा मोति के धेरै महंगो छ
चाहाना का रहर हरु धेरै महंगो छ
मनका ईच्क्षा ऑकॉक्षा सबै मार्नु पर्ने
अडीक आशा को आधार धेरै महंगो छ

झुक्कीयर आऊने खुसि कति सस्तो
अडीक ख़ुशी खोजेर पाईदैन धेरै महंगो छ
सस्तो हुनि रैछ हजुर हात का रेखा
भाग्य को रेखा अनमोल धेरै महंगो छ

जीबन एऊटा खेल हो भन्छन् सबै
खेल खेलाउने कीपर धेरै महंगो छ
पार्थीव शरीर जलाउने चित्ता सस्तो हजुर
मन जलाउने चित्ता सबै भन्छन् धेरै मह्गो छ
रचना शारदा छेत्री