मेष राशिः मित्र लाभ हुनेछ, काम बन्नुका साथै सुखद् यात्राको योग देखिन्छ ।
वृष राशिः मनमा अस्थिरता रहनेछ, कार्यमा अवरोधका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहने देखिन्छ ।
मिथुन राशिः प्रिय लाभ हुनेछ, पराक्रम बढ्नुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् ।
कर्कट राशिः अध्ययनमा रुचि जाग्नेछ, मित्र लाभका साथै अध्ययनमा रुचि जाग्ने देखिन्छ ।
सिंह राशिः आयमा वृद्धि हुनेछ, काम बन्नुका साथै पारिवारिक सुख मिल्नेछ ।
कन्या राशिः शत्रु पक्ष सबल रहनेछन्, कार्य अवरोधका साथै खर्चमा वृद्धि हुने देखिन्छ ।
तुला राशिः मित्र लाभ हुनेछ, कीर्ति वृद्धिका साथै मनमा प्रशन्नता रहनेछ ।
वृश्चिक राशिः आयमा वृद्धि हुनेछ, कार्य लाभका साथै प्रेमिल दिन रहनेछ ।
धनु राशिः व्यवसायमा वृद्धि हुनेछ, काम बन्नुका साथै आय आर्जनका अवसर पनि बढ्ने देखिन्छ ।
मकर राशिः खर्चमा वृद्धि हुनेछ, कार्य अवरोधका साथै शत्रु भय रहने देखिन्छ ।
कुम्भ राशिः आर्थिक उन्नतिका योग देखिन्छन्, व्यवसायमा वृद्धिका साथै कार्यमा पनि उन्नति हुनेछ ।
मीन राशिः अध्ययनमा रुचि जाग्नेछ, काम बन्नुका साथै अध्ययनमा रुचि जाग्ने देखिन्छ ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३,९ ८०८२११२०५










