मेष राशिः शत्रु पक्ष सबल रहनेछन्, कार्यमा व्यवधानका साथै खर्चमा पनि वृद्धि हुन सक्ने देखिन्छ ।
वृष राशिः आर्थिक लाभका हुनेछ, कार्य उन्नतिका साथै सुखद् यात्राको योग पनि देखिन्छ ।
मिथुन राशिः मित्र लाभ हुनेछ, काम बन्नुका साथै अध्ययन अध्यापनमा रुचि जाग्ने देखिन्छ ।
कर्कट राशिः आर्थिक लाभ हुनेछ, धन प्राप्तिका साथै सुखद् यात्राको योग पनि देखिन्छ ।
सिंह राशिः कार्यम अवरोध रहन सक्नेछ, खर्च बढ्नुका साथै स्वास्थ्यमा पनि प्रतिकूलता आउने देखिन्छ ।
कन्या राशिः व्यवसायमा वृद्धि हुनेछ, धन लाभका साथै मनमा प्रशन्नता रहने देखिन्छ ।
तुला राशिः कार्यमा उन्नति हुनेछ, द्रव्य लाभका साथै बोलीको विशेष प्रभाव रहने देखिन्छ ।
वृश्चिक राशिः मीष्ठान्न लाभ हुनेछ, मित्र सुखका साथै मनमा प्रशन्नता रहने देखिन्छ ।
धनु राशिः शत्रु पक्ष सबल रहनेछन्, कार्यम अस्थिरताका साथै खर्चमा पनि वृद्धि हुनसक्ने देखिन्छ ।
मकर राशिः व्यवसायमा वृद्धि हुनेछ, कार्य लभका साथै पारिवारिक सुख मिल्ने देखिन्छ ।
कुम्भ राशिः अध्ययनमा रुचि जाग्नेछ, आर्थिक उन्नतिका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।
मीन राशिः मित्र लाभ हुनेछ, कार्य उन्नतिका साथै सुखद् यात्राको योग देखिन्छ ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३,९ ८०८२११२०५










