विद्यालय बिदामा लालीगुराँसकाे व्यापार

प्रकाशित मिति:

डडेल्धुरा- डडेल्धुरा जिल्लाको भीमदत्त राजमार्गमा लालीगुराँस बेच्दै दूई विद्यार्थी । डडेल्धुरा जिल्लाका विद्यार्थीहरुको आर्थिक अवस्था कमजोर भएका कारणले स्कुलको बिदाको दिन लालीगुराँस बेच्ने गर्दछन ।