प्रस्तुति : प्रेम पुन्थोकी
उपराष्ट्रपति नन्द बहादुर पुन ‘पासाङ’ जनयुद्ध हुँदै मुलुककै दोस्रो बरियतामा पुगेको कुरामा सबैमा जानकारी नै छ । राष्ट्रको सम्मानित व्याक्तिको व्याक्तिगत भन्दा पनि पदीय जिम्मेवारी नै महत्वपुर्ण हुनसक्छ । उपराष्ट्रपति ले संस्थागत साइटमा व्याक्तिगत कुरालाई प्राथमिकता दिन मिल्ने नमिल्ने अर्कै बहसको बिषय बन्ला । तर हामीले उपराष्ट्रपतिको वेवसाइटबाट उनका पुराना फोटो साभार गरेका छौं । क्याम्पस पढ्दा देखी , जनयुद्ध ताकाका उनका तस्विरहरु हेर्न लायक छन् । हेरौं उनका २० तस्विर :













