सेवया धनमित्छद्भिः सेवकै पश्य यत् कृतम् ।
स्वातन्त्र्यं यच्छरीरस्य, मूढैस्तदपि हारितम् ।। –पञ्चतन्त्र
जागिर खाएर धन कमाउनेले आफ्नो स्वतन्त्रता पनि गुमाइरहेका हुन्छन् ।
विष्णुशर्माले जागिरलाई परतन्त्रको पराकाष्ठा भनेका छन् । जागिरमा धन त हुन्छ तर स्वतन्त्रता नहुने उनको ठहर छ । जागिरमा स्वतन्त्रता नहुने भएकाले यो दुःखिया पेशा हो भनिएको छ । सेवा गरेर अर्काको धन आफ्नो हात पार्नु सहज कुरा होइन । चित्तमा अशान्तिको आगो लगाउदै स्वतन्त्रलतालाई तिलाञ्जली दिई धन कमाउनु जागिरेको विवशता हो भन्ने पञ्चतन्त्तको नीति वचन मननीय छ । – नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद् –