मेष राशिः कार्य लाभ हुनेछ, मित्र सुख रहे पनि मध्याह्न पछिको समय संघर्षमय रहने देखिन्छ ।
वृष राशिः आर्थिक लाभ हुनेछ, मित्र सुखका साथै अध्ययनमा रुचि जाग्ने देखिन्छ ।
मिथुन राशिः पराक्रम बढ्नेछ, कार्य लाभका साथै दिन सुखद् रहने देखिन्छ ।
कर्कट राशिः मध्याह्नपछिको समय सुखद् रहनेछ, कार्य लाभका साथै सुखद् यात्राका योग देखिन्छन् ।
सिंह राशिः मित्र सुख मिल्नेछ, कार्य उन्नतिका साथै दिनको उत्तरार्धमा आर्थिक अस्थिरता रहने देखिन्छ ।
कन्या राशिः पारिवारिक सुख मिल्नेछ, धन लाभका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।
तुला राशिः भौतिक वस्तु लाभदायी रहनेछन्, कार्य उन्नतिका साथै कार्यमा सफलता मिल्ने देखिन्छ ।
वृश्चिक राशिः दिनको उत्तराद्र्ध लाभदायी रहनेछ, धन लाभका साथै धार्मिक कार्यमा रुचि जाग्नेछ ।
धनु राशिः पराक्रम बढ्नेछ, आय बढे पनि उत्तराद्र्धबाट व्यवमा वृद्धि हुने देखिन्छ ।
मकर राशिः भौतिक वस्तु लाभदायी रहनेछन्, कीर्ति वृद्धिका साथै अध्ययनमा पनि रुचि जाग्ने देखिन्छ ।
कुम्भ राशिः आर्थिक उन्नतिका योग देखिन्छन्, कार्य लाभका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।
मीन राशिः मनमा प्रशन्नता रहनेछ, धन प्राप्तिका साथै अध्ययनमा रुचि जाग्ने देखिन्छ ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३,९८०८२११२०५












