अभिवादनशीलस्य नित्यं वृद्धोपसेविनः ।
चत्वारि तस्य वर्धन्ते आयुर्विद्या यशोबलम् ।।–नीति श्लोक
जो आफूभन्दा ठूलालाई आदर सम्मान एवं अभिवादन गर्छ, नित्य अग्रजको सेवा गर्छ उसको, आयु, विद्या, यश र शक्तिको वृद्धि हुन्छ ।
मान्यजनको सेवा गर्नाले जीवनमा चार कुरा प्राप्त हुन्छन् । आफ्ना मान्यजनको सेवा गर्नाले जीवनमा धेरै कुरा हाँसिल गर्न सकिन्छ । सर्वप्रथमतः अग्रजको सेवा नै आयुवृद्धिको कारण हो । यसैगरी ज्ञानको भण्डार अभिवृद्धिका निम्ति पनि मन्यजनको संगत एवं सेवा अपरिहार्य रहन्छ । साथै यश र बल प्राप्तिका निम्ति पनि मान्यजनको सेवा गर्नु आवश्यक हुन्छ भन्ने नीति वचन मननीय छ । – नारायणप्रसाद निरौला,ज्योतिषाचार्य, वास्तुविद् –