ॐ ,आज शनिबार, कस्ता कार्यका लागि शुभ रहनेछ ? हेर्नुहोस् आजको दिन, २०७५ फागुन २५ गते
श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल फागुन महिनाको २५ गते शनिबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । शिशिर ऋतु अन्तर्गत फाल्गुन शुक्ल पक्षको तृतीया तिथि राति १।१३ बजेसम्म रहनेछ । यो महिनाका देवता गोविन्द र मासदेवी धात्री हुन् । सूर्य कुम्भ राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । रेवती नक्षत्र राति ११।५१ बजेसम्म रहनेछ । यसैगरी आज शुक्ल योग र तैतिल करण रहेको छ । यसैगरी आज सूर्योदय ६।२३ मा छ भने सूर्यास्त बेलुका ६।०८ बजे हुनेछ ।
चन्द्रमा आज मीन राशिमा छन् । आज शनिबार शिवजीको उपासनासँगै पिपलमा जल अर्पण शुभ रहनेछ ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३,९ ८०८२११२०५