नेपाली कांग्रेस वुटवल उपमहानगर समीतीको आमन्त्रीत सदस्यमा विक्रम केसी मनोनीत

प्रकाशित मिति:

वुटवल । नेपाली कांग्रेसको वुटवल उमहानगर समीतीको आमन्त्रीत सदस्यमा विक्रम केसी मनोनीत हुनु भएको छ । नेपाल विघार्थि संघ रुपन्देहीमा रहेर लामो समय काम गनुका साथै पटक पटक जील्ला समीतीमा रहेर काम गरेको अनुभव भएका केसी नेपाली कांग्रेसमा सकृय हुनुहुन्छ भने वुटवल जेसीज वर्ष २०१९ को कानुनी सल्लाकार हुनुका साथै विभिन्न समाजीक संस्थामा कृयाशील रहनु भएको छ ।