काठमाडौं । प्रहरीले कालीकोटमा नेत्रविक्रम चन्द विप्लव समूह समर्थित पत्रकार कर्णबहादुर विश्वकर्मालाई पक्राउ गरेको छ ।रेडियो नयाँ कर्णालीका वरिष्ठ प्राविधिक तथा संवाददाता विश्वकर्मा रेडियोको स्टुडियोबाटै पक्राउ परेका हुन् ।
उनी विप्लव समर्थित पत्रकारहरुको संगठन जनपत्रकार संगठनका जिल्ला अध्यक्ष पनि हुन् ।












