काठमाडौं– संघीय संसद्को हिउँदे अधिवेशन आइतवार समापन हुँदैछ । अधिवेशन समापनको अवसरमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका संसदीय दलका नेताले सम्बोधन गर्दैछन् । शुरूमा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।
हेर्नुहोस्, लाइभ :












