सलमानको फिल्म ‘भारत’ मा उनको लुक्स

प्रकाशित मिति:

सलमान खानको बन्दै गरेको फिल्म ‘भारत’मा सलमानको नयाँ लुक्स सहितका फोटोहरु भाइरल भैरहेका छन् । सेतो बनियन र सेतै ट्राउजरमा देखिएका सलमानका फोटोहरुमा उनी फ्यानहरुसँग देखिन्छन् । फिल्मको फोटो भाइरल बनिरहँदा अर्को चर्चा फिल्म खेल्न प्रियंका चोपडाले समय दिन नसके पछि अर्की नायिका कटरीना कैफलाई लिएको कुराले चर्चा पाएको छ । सलमानको रोजाइकी रुपमा रहेकी कटरीना यस अघि टाइगर जिन्दा है मा सँगै थिइन्