हावा हुरी पिडित लाई तत्काल ऊदार गर्न नेबि संध अममेरिका को आग्रह

प्रकाशित मिति:

के पी भट्ट अमेरिका मार्च ३१ । गत राती आएको हावा हुरीका कारण बारा जिल्ला र पर्सा जिल्लामा गरि ३० जना भन्दा बढीको मृत्यु र झण्डै ४०० जना भन्दा बढी घाईते भएको ख़बरले ने बि संघ अमेरिका परिवार अत्यन्तै दुखी एबम मर्माहत भएको छ एक विज्ञप्ती मार्फत जनाईएको छ । उक्त घटनामा ज्यान गुमाऊनु हुने सम्पुर्ण मृतक प्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै घाइतेहरुमा सीघ्र स्वास्थ्यलाभको नेपाल विद्यार्थि सघ अमेरीकांले कामना गरेको छ । बारा , पर्सा जिल्लामा उद्दार , र राहतका लागि तत्काल जुट्न सम्पुर्ण नेपाली दाजु भाई दिदि बहिनिहरु लाई हार्दिक अनुरोध गर्दे उदरमा लाग्न सवै प्रति आग्रह गरीएको छ