हावाहुरी मच्चिदा भयो यस्तो ( फोटो फिचर )

प्रकाशित मिति:

गए राति हावाहुरीबाट बारा, पर्सालगायतका जिल्लामा ठूलो धनजनको क्षति भएको छ । ३१ जनाको मृत्यु तथा ४ सयभन्दा बढी घाईते हुने गरी आएको हावा हुरीले बाराको भरवलियाको एक घरसमेत सग्लो छैन ।  @newsofnepal