आज बिहीबार, कस्ता कार्यका निम्ति शुभ रहनेछ हेर्नुहोस् आजको दिन २०७६ वैशाख ५ गते
श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७६ साल वैशाख महिनाको ५ गते बिहीबार हो । वर्तमानमा परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । वसन्त ऋतु अन्तर्गत चैत्र शुक्ल पक्षको चतुर्दशी तिथि बेलुका ६।५५ बजेसम्म रहनेछ । यो महिनाका देवता मधुसूदन र मासदेवी मोहिनी हुन् । सूर्य मेष राशिमा रहेका छन् भने वृहस्पति धनु राशिमा छन् । हस्ता नक्षत्र राति ९।११ बजेसम्म रहनेछ । आज व्याघात योग र गर करण रहेको छ । यसैगरी आज सूर्योदय ५।३९ मा छ भने सूर्यास्त बेलुका ६।२९ बजे हुनेछ । चन्द्रमा आज कन्या राशिमा छन् । आज बिहीबार दुर्गा भगवतीको उपासनाका साथै पहेला वस्तुको प्रयोग पनि लाभदायी रहने देखिन्छ ।
श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७६ साल वैशाख महिनाको ५ गते बिहीबार हो । वर्तमानमा परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । वसन्त ऋतु अन्तर्गत चैत्र शुक्ल पक्षको चतुर्दशी तिथि बेलुका ६।५५ बजेसम्म रहनेछ । यो महिनाका देवता मधुसूदन र मासदेवी मोहिनी हुन् । सूर्य मेष राशिमा रहेका छन् भने वृहस्पति धनु राशिमा छन् । हस्ता नक्षत्र राति ९।११ बजेसम्म रहनेछ । आज व्याघात योग र गर करण रहेको छ । यसैगरी आज सूर्योदय ५।३९ मा छ भने सूर्यास्त बेलुका ६।२९ बजे हुनेछ ।
चन्द्रमा आज कन्या राशिमा छन् । आज बिहीबार दुर्गा भगवतीको उपासनाका साथै पहेला वस्तुको प्रयोग पनि लाभदायी रहने देखिन्छ । श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७६ साल वैशाख महिनाको ५ गते बिहीबार हो । वर्तमानमा परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । वसन्त ऋतु अन्तर्गत चैत्र शुक्ल पक्षको चतुर्दशी तिथि बेलुका ६।५५ बजेसम्म रहनेछ । यो महिनाका देवता मधुसूदन र मासदेवी मोहिनी हुन् । सूर्य मेष राशिमा रहेका छन् भने वृहस्पति धनु राशिमा छन् । हस्ता नक्षत्र राति ९।११ बजेसम्म रहनेछ । आज व्याघात योग र गर करण रहेको छ । यसैगरी आज सूर्योदय ५।३९ मा छ भने सूर्यास्त बेलुका ६।२९ बजे हुनेछ । चन्द्रमा आज कन्या राशिमा छन् । आज बिहीबार दुर्गा भगवतीको उपासनाका साथै पहेला वस्तुको प्रयोग पनि लाभदायी रहने देखिन्छ ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३,९ ८०८२११२०५












