फूल चढाउँदा यी कुरामा ध्यान दिनुहोस्

प्रकाशित मिति:

भगवानलाई बिहानै फूल चढाउनु भएको छ भने साँझ आरती गर्ने समयमा हटाउन सक्नुहुनेछ।
भगवानलाई फूल चढाउनुभन्दा आगाडि फूल सुँघ्नु पर्दछ भगवानलाई हरेक समय ताजा फूल चढाउनु पर्दछ ।

भगवानको स्थानबाट निकालिएको फूल जमिनमा राख्नुपर्दछ ।
बासी फूललाई नदी या तलाउमा लगेर बगाउनुपर्दछ ।