कपुरबाट लिन सकिन्छ चमत्कारिक फाईदा

प्रकाशित मिति:

एजेन्सी -ढाड दुख्ने समस्या त बुडा देखि युवा सम्मका मानिसहरुलाई हुने गदर्छ । आफैमा यो एउटा रोग हो । ढाड दुख्ने समस्या भएका व्यक्तिलाई कपुरको प्रयोग गर्दा धेरै फाइदा हुने गदर्छ । दुई पुरिया कपुरमा एउटा कागतीको रस मिसाएर मनतातो पारी दुखेको ठाँउमा लगाउनाले ढाड दुखेको ठीक हुन्छ ठीक हुन्छ ।

कपुरको प्रयोग पूजापाठको लागी धेरैले मानिसहरुले यसको प्रयोग गर्ने गरेका छन् । यसलाई औषधिको रुपमा सहि तरिकाले प्रयोगमा ल्याउन सकिएमा विभिन्न बिरामीको उपचार घरैमा बसेर सजिलै सरल तरीकाले गर्न सकिन्छ । दम रोगमा यो अचूक औषधि पनि मानिन्छ । यसलाई दुई पुरिया कपुरमा एउटा कागतीको रस मिसाएर मनतातो पारी दुखेको ठाँउमा लगाउनाले ठीक हुन्छ ।

यसले खोकी लागेको पनि ठिक हुन्छ । साधारण खोकीमा कपुर बालेर धूवाँ सुँघ्नाले ठीक हुन्छ ।दुई चक्की कपुर र आधा चम्चा सूठो एक ग्लास पानीमा पकाएर खाने बेलामा खाने गरेमा जीर्ण, आउँ, बाथ सबै ठीक हुन्छ । फुराएको हिङ एक भागमा कपुर एक भाग मिसाएर केराउ जत्रो गोली बनाएर दुई्दुई गोली तातोपानीसंग खाँदा निद्रा लाग्छ र उन्माद् मुर्छा पनि ठीक हुन्छ ।