कस्तो हो फेसबुके सन्जाल को साथ पनि

प्रकाशित मिति:

कस्तो हो फेसबुके सन्जाल को साथ पनि
बुझ्नै गा्ह्रो भयो यसको हाल बात पनि

वा वा वा ब्यूटीफ़ुल ह्याण्डसम नभने
च्वाट्टै छोडि दीन्छ साथिको साथ पनि

गर्छ अरुलाई कौन पुछे खिचडीको दाल
मैं हुँ भनि देखाऊछ घमण्ड को मात पनि

धनिलाई खोजि । खोजि साथि। बनाऊछ
गुण गाण गाऊँदै समाऊछ उसकोहात पनि

अरुले बुझ्दैनन् जस्तो गर्छ। उसका कुरा
सरासर देखाऊछ उस्को सबै औकात पनि

रचना शारदा क्षेत्रि, हाल न्युयोर्क अमेरिका