आज पञ्चमी तिथि, कस्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुुहोस् आजको दिन २०७६ ज्येष्ठ ९ गते
श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल ज्येष्ठ महिनाको ९ गते बिहीबार हो । वर्तमानमा परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । ग्रीष्म ऋतुअन्तर्गत ज्येष्ठ कृष्णपक्षको पञ्चमी तिथि राति ४।२७ बजेसम्म रहनेछ । यो महिनाका देवता त्रिविक्रम र मासदेवी पद्माक्षी हुन् । सूर्य वृष राशिमा रहेका छन् भने वृहस्पति धनु राशिमा छन् । पूर्वाषाढा नक्षत्र प्रातः ६।१ बजेसम्म रहनेछ । आज साध्य शुभ र कौलव करण रहेको छ । यसैगरी आज सूर्योदय ५।१३ मा छ भने सूर्यास्त बेलुका ६।४९ बजे हुनेछ ।
चन्द्रमा आज धनु राशिमा छन् । आज पञ्चमी तिथि नाग देवताको उपासना शुभ रहनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३, ९८०८२११२०५