दाङका निजि विद्यालय चार दिन बन्द हुने !

प्रकाशित मिति:

दाङ – दाङका निजि विद्यालय चारदिन बन्द हुने भएका छन् । अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने भएकाले जेठ १४ गतेदेखि १७ गतेसम्म सबै संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको हो । प्याब्सन र एन प्याब्सन दाङले यस्तो निर्णय गरेका हुन् ।