ॐ आज शनिबार, कस्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस् आजको दिन २०७६ ज्येष्ठ १८ गते

प्रकाशित मिति:

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल ज्येष्ठ महिनाको १८ गते शनिबार हो । वर्तमानमा परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । ग्रीष्म ऋतुअन्तर्गत ज्येष्ठ कृष्णपक्षको त्रयोदशी तिथि दिवा ४।५ बजेसम्म रहनेछ । यो महिनाका देवता त्रिविक्रम र मासदेवी पद्माक्षी हुन् । सूर्य वृष राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । भरणी नक्षत्र राति १२।३५ बजेसम्म रहनेछ । आज शोभन योग र भद्रा करण रहेको छ । यसैगरी आज सूर्योदय ५।११ मा छ भने सूर्यास्त बेलुका ६।५४ बजे हुनेछ ।

चन्द्रमा आज मेष राशिमा छन् । शनिबार शिवजीको उपासनासँगै पीपलमा जल अर्पण गर्नाले शनिजन्य दोष निवारण हुनेछन् ।श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल ज्येष्ठ महिनाको १८ गते शनिबार हो । वर्तमानमा परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । ग्रीष्म ऋतुअन्तर्गत ज्येष्ठ कृष्णपक्षको त्रयोदशी तिथि दिवा ४।५ बजेसम्म रहनेछ । यो महिनाका देवता त्रिविक्रम र मासदेवी पद्माक्षी हुन् । सूर्य वृष राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । भरणी नक्षत्र राति १२।३५ बजेसम्म रहनेछ । आज शोभन योग र भद्रा करण रहेको छ । यसैगरी आज सूर्योदय ५।११ मा छ भने सूर्यास्त बेलुका ६।५४ बजे हुनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३, ९८०८२११२०५