आयुष्यं प्रङ्मुखो भुङ्ते यशस्यं दक्षिणा मुखः ।
श्रियं प्रत्यङ्मुखो भुङ्क्त ऋतं भुङ्क्तेद्ह्युदङ्मुखः ।। – मनुस्मृति
पूर्व फर्केर भोजन गर्दा आयु वृद्धि हुन्छ । दक्षिण फर्केर भोजन गर्नाले यश वृद्धि हुन्छ, पश्चिम फर्केर भोजन गर्दा लक्ष्मी वृद्धि हुन्छ भने उत्तर फर्केर भोजन गर्दा सत्यताको वृद्धि हुन्छ ।
दीर्घायु चाहने व्यक्तिले पूर्व फर्केर भोजन गर्नु उत्तम रहेनछ । यसैगरी कीर्ति वृद्धि गर्न चाहनेले दक्षिण फर्केर भोजन गर्नू भन्ने मनुले बताएका छन् । यसैगरी पश्चिम फर्केर भोजन गर्दा धन ऐश्वर्य प्राप्त हुन्छ भने उत्तर फर्केर भोजन गर्नाले सत्यताको वृद्धि हुन्छ भन्ने मनुको नीति वचन अनुकरणीय छ । दीर्घायु चाहने व्यक्तिले पूर्व फर्केर भोजन गर्नु उत्तम रहेनछ । यसैगरी कीर्ति वृद्धि गर्न चाहनेले दक्षिण फर्केर भोजन गर्नू भन्ने मनुले बताएका छन् । यसैगरी पश्चिम फर्केर भोजन गर्दा धन ऐश्वर्य प्राप्त हुन्छ भने उत्तर फर्केर भोजन गर्नाले सत्यताको वृद्धि हुन्छ भन्ने मनुको नीति वचन अनुकरणीय छ ।– नारायणप्रसाद निरौला,ज्योतिषाचार्य, वास्तुविद् –












