स्नातक प्रथम वर्षको परीक्षा फारम भर्ने सम्बन्धि सूचना हेर्नुहोस्

प्रकाशित मिति:

बुटवल – त्रिभुवन विश्वबिद्यालयले स्नातक २०७६ सालमा संचालन हुने प्रथम वर्षको परीक्षा फारम भर्ने सम्बन्धि सूचना जारी गरेको छ । सूचनामा उल्लेख भए अनुसार स्नातक प्रथम वर्षको बिज्ञान, व्यवस्थापन, मानविकी तथा शिक्षाशास्त्र संकायका नियमित तथा आंशिक बिद्यार्थीले आ-आफ्नो कलेजमा यहि श्रावन ८ गते सम्म तोकिएको दस्तुर सहित परीक्षा आवेदन फारम बुझाउनु पर्ने छ । प्राइभेट बिद्यार्थीले भने सम्बन्धित क्षेत्रीय कार्यालयमा फारम बुझाउनु पर्ने छ ।

विस्तृत विवरण तल दिइएको छ ।