बुटवल महिला जेसिजको साताव्यापी कार्यक्रम (फोटो फिचर)

प्रकाशित मिति:

बुटवल महिला जेसिजले आफ्नो सप्ताह व्यापी कार्यक्रम अनतर्गत विभिन्न सामुदायिक विद्यालयमा छात्रा विद्यार्थीहरुका लागि स्वास्थ्य सम्बन्धि चेतनामूलक जानकारी प्रदान गर्दे आएको छ । यसै सनदर्भमा आज नवीन औधोगिक कदरबहादुर रिता माविमा कार्यक्रम सम्पन्न भयो ।