हेर्नुहोस् -शिक्षक लाईसेन्स परीक्षाको मावि तहको सामाजिक विषयको पाठ्यक्रम

प्रकाशित मिति:

काठमाडौं – शिक्षक सेवा आयोगले शिक्षण अनुमति पत्र (शिक्षक लाइसेन्स)को विज्ञापन खोलेको छ । आयोगले प्रावि, निमावि र माविको विभिन्न पाँच किसिमको विज्ञापन खुलाएको हो ।
आयोगले माध्यमिक तहको विभिन्न् तीन, निमाविको एक र प्राविको एक गरी विभिन्न पाँच किसिमको विज्ञापन गरेको हो । आयोगको विज्ञापन अनुसार प्रावि र निमाविमा तालिम प्राप्त हुनु पर्ने तर माविको हकमा तालिम प्राप्त सँगै अप्राप्तले पनि लाईसेन्सको परीक्षामा सहभागिता जनाउन सक्ने छन् । – एडुकेसन पाटी

माध्यमिक तहको सामाजिक विषयको पाठ्यक्रम हेर्न यहाँ क्लिक गरी हेर्नुहोस् ।