बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो, साथमा पुर्व युवराज्ञी हिमानी शाह

प्रकाशित मिति:

काठमाडौँ – साउनको तेस्रो सोमबार नागपञ्‍चमीको अवसरमा पशुपतिनाथ मन्दिरमा बिहानदेखि भक्तजनको घुइँचो लागेको छ ।पशुपतिनाथसँगै देशभरका शिवालयमा पनि भक्तजनको भीड लागेको छ । साउन महिनामा पवित्र नदी, ताल आदिबाट जल लगेर शिवालयमा चढाउन बोलबम यात्रा पनि हुने गर्छ ।

तस्वीर : अनिल आङदेम्बे / न्युजअफनेपाल