हेर्नुहोस् : खुला तर्फको प्राथमिक तहको हालसम्म १३ जिल्लाको अन्तिम नतिजा (सूचिसहित)

प्रकाशित मिति:

काठमाडौं – शिक्षक सेवा आयोगले शुक्रबारसम्म १३ जिल्लाको खुला तर्फको प्राथमिक तहको नतिजा सार्वजनिक गरिसकेको छ । नतिजा सार्वजनिक भएका जिल्लाहरुमा कालिकोट, जाजरकोट, हुम्ला र जुम्ला जिल्लाको अन्तिम नतिजा प्रकाशन गरेको छ ।

त्यस्तै आयोगले बझाङ, बाजुरा, डोटी, अछाम, कैलाली, डडेल्धुरा, कञ्चनपुर, बैतडी र दार्चुला जिल्लाको पनि अन्तिम नतिजा प्रकाशन गरिसकेको छ । आयोगले यो पटक प्राथमिक तहमा ९ हजार ९ सय ९६ वटा दरवन्दीमा शिक्षक छनोटको लागि विज्ञापन गरेको थियो। ती सबै कोटाका लागि १४ हजार १ सय २५ जना लिखित परीक्षाबाट छनोटमा परेको थियोत्यस्तै आयोगले बझाङ, बाजुरा, डोटी, अछाम, कैलाली, डडेल्धुरा, कञ्चनपुर, बैतडी र दार्चुला जिल्लाको पनि अन्तिम नतिजा प्रकाशन गरिसकेको छ । आयोगले यो पटक प्राथमिक तहमा ९ हजार ९ सय ९६ वटा दरवन्दीमा शिक्षक छनोटको लागि विज्ञापन गरेको थियो। ती सबै कोटाका लागि १४ हजार १ सय २५ जना लिखित परीक्षाबाट छनोटमा परेको थियो

खुला तर्फ प्राथमिक तहको डडेल्धुरा जिल्लाको अन्तीम नतिजा