जेसीआई बुटवल एकेडेमीको आज समापन हुदै । पब्लीक स्पीकरको लागी ५ जना मैदानमा

प्रकाशित मिति:

बुटवल । भदौ २८ गते वाट वुटवलमा शुरु भएको जेसीआई बुटवल एकेडेमीको आज समापन हुदै छ । पब्लीक स्पीकरको लागी ५ जना मैदानमा रहेका छन् । त्यस मध्यवाट १ जनालाई पब्लीक स्पीकर घोषण गरीने बुटवल जेसीजका अध्यक्ष नरदेब न्यौपानेले जानकारी दीनु भएको छ । बुटवका विभिन्न कलेजवाट ४५ जना विद्यार्थिहरु जेसीआई बुटवल एकेडेमीमा सहभागी भएका थिए । एकेडेमीमा आउटडोर र ईनडोर सेसन सन्चालन भएको थियो । विद्यार्थिहरुको नेतृत्व र व्यक्त्तीत्व निमार्णका लागी जेसीआई बुटवल एकेडेमी सन्चालन भएको कार्यक्रमका निर्देशक अर्जुन खनालले जानकारी दीनु भएको छ । आज हुने समापनमा पर्यटनवर्षलाई ध्यानमा राखी विधार्थिहरुले निमार्ण गरेका बृतचीत्र पनी प्रर्दशन गरीने छ भने कल्चरलशो पनी हुने छ ।