बिस हजार जनाले एकै ठाउँ डिनर !!!

प्रकाशित मिति:

चीनको लाउजुन माउण्टेन स्पोटमा गत शनिबार एकै पटक २० हजार जना डिनरमा सहभागी भएका छन् । चीनको हेनान प्रदेशको उक्त स्पटमा सहभागीहरु जुटेका हुन् ।