दिल्लीका विद्यालयहरूलाई बाहिरी गतिविधिमा प्रतिबन्ध

प्रकाशित मिति:

सुदिप पौडेल/काठमाडौँ –दिल्ली सरकारले बुधवार एक सर्कुलर जारी गरि सबै स्कूलहरूलाई बाहिरी गतिविधिहरूमा प्रतिबन्ध लगाउन निर्देशन दिएको छ।सरकारको शिक्षा विभागद्वारा जारी यस परिपत्रमा राजधानीमा प्रदूषणको स्तर नियन्त्रण नभएसम्म विद्यालयमा बाहिरी गतिविधि रोक्न भनिएको छ।