काठमाडौं – त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयबाट मिति २०७६ साल साउन १० गते देखि साउन १५ गतेसम्म सञ्चालन भएको स्नातकोत्तर तहको परीक्षाफल प्रेकाशित भएको छ ।
त्रिविले एमवीएस कार्यक्रमको चौथो शस्त्र नियमित परीक्षा २०१९ परीक्षार्थीहरूको परीक्षाफल व्यवस्थापन संकायको परीक्षा संचालक समितिको निर्णय अनुसार सार्वजनिक गरेको जानकारी दिएको छ । थप जानकारी तल राखिएको छ । सबैको जानकारीका लागि सेयर गर्नुहोला – जनबोली बाट