कक्षा ११ को पुरक परीक्षाको प्रकाशित नतिजा, यसरी हेर्न सकिन्छ

प्रकाशित मिति:

काठमाडौं – लामो समय देखि पर्खाइमा रहेको राष्ट्रिय परीक्षा वोर्ड परीक्षा नियन्त्रण कार्यलय सानोठिमी भक्तपुरद्धारा २०७६ साल कार्तिक ३० र मंसिर १ गते सञ्चालन भएको कक्षा ११ को ग्रेड वृद्धि (पुरक) परीक्षाको नतिजा प्रकाशित गरेको छ । नतिजा बेवसाइट, म्यासेज र कल मार्फत चेक गर्न सकिन्छ । थप जानकारी तल दिइएको छ । सबैको जानकारीका लागि सेयर गर्नुहोला ।

बोर्डले नतिजा इन्टरनेटमा सार्वजनिक गरेको छ । नतिजा सार्वजनिक भएपछि राष्ट्रिय परीक्षा बोर्डको वेवसाइट http://www.neb.gov.np/results मा लगइन गरेर हेर्न सकिने छ । यस्तै नेपाल टेलिमकको वेवसाइट http://neb.ntc.net.np/ मा लगइन गरेर पनि परीक्षाको नतिजा हेर्न सकिने छ । -जनबोली