विद्या भट्टराईले लिइन् उपसभामुख तुम्वाहाङ्फेबाट सपथ

प्रकाशित मिति:

काठमाडौं – हालै सम्पन्न उपनिर्वाचनमा कास्की-२ बाट विजयी नेकपाकी प्रतिनिधिसभा सांसद विद्या भट्टराईले सपथ लिएकी छन्।

उनले मङ्‍गलबार सिंहदरबारमा उपसभामुख शिवमाया तुम्वाहाङ्फेबाट सपथ लिएकी हुन्। सिंहदरबारस्थित कृषि समितिको हलमा सपथ ग्रहण समारोह आयोजना गरिएको थियो।

थप समाचार