सहिद नारायण पोख्रेल रामापुर क्याम्पसमा नेबिसंघ द्वारा BBS दोस्रो बर्षमा क्लास समिती बिस्तार

प्रकाशित मिति:

बुटवल  – नेपाल विद्यार्थी संघ सहिद नारायण पोख्रेल रामापुर क्याम्पसका बिद्यार्थी नेत्री सुस्मा पौडेलको सभापतित्व तथा नेपाल विद्यार्थी संघ सह-महामन्त्री तारा प्रसाद तिमिल्सिना को प्रमुख आतिथ्यता , निबर्तमान केन्द्रिय सदस्य निराजन घिमिरे , नेपाली कांग्रेस सैनामैना नगर समिति सदस्य युवा नेता अर्जुन पौडेल , नेबिसंघ बुटवल बहुमुखी क्याम्पस सभापति दिनेश पौडेल बिद्यार्थी नेत्री सान्ती अर्याल , बिक्रम पौडेल लगायतको उपस्थितीमा कक्षा समिति गठन कार्य सम्पन्न भएको हो ।

सिरु चौधरीको नेतृत्वमा १५ सदस्यीय समिति गठन भएको छ जसमा उप -सभापति बिनिता भट्टराई सचिब सुनिल गैरे कोषाध्यक्ष किरण खाती, सह सचिब पुर्णिमा रसाइली रहनु भएको छ भने अन्य सदस्य पदमा रहनु भएको छ ।