गर्भवती कल्किका यस्ता तस्विर लिक भएपछि…

प्रकाशित मिति:
काठमाडौ – कल्कि कोचलिन गर्भवती भएकी छिन् । हालै उनले गर्भ अवस्थाको फोटोशुट गरेकी थिइन् । बेबी बम्प देखिने उक्त तस्विर सामाजिक सञ्जालमा लिक भएका छन् । कल्किले फोटोशूट गरेका उक्त तस्विरहरु इंस्टाग्राममा शेयर भए । जुन यस्ता छन् ।