काठमाडौ । पुर्व उप प्रधान एवं परराष्ट्रमन्त्रि , नेपाली कांग्रेस केन्द्रिय कार्यसमिति सदस्य एवं गिरिजा प्रसाद कोइराला फाउण्डेशन का अध्यक्ष माननिय सुजाता कोइराला नियमित स्वास्थ्य परिक्षण एवं फाउण्डेशन को कार्यक्रममा सहभागि हुनका लागि आज मलेशिया तथा बैंङकक प्रस्थान गर्नुभएको छ उहाँ यहि 17 तारिख मा नेपाल फर्कने कार्यक्रम रहेको छ ।












