आजको राशिफल / २०७५ आश्विन २४ गते, बुधबार

प्रकाशित मिति:

मेष राशिः व्यापार बढने, कार्य लाभका साथै आर्थिक उन्नति हुनेछ ।

वृष राशिः धन लाभ, कार्य प्राप्तिका साथै सुखद् यात्राको योग देखिन्छ ।

मिथुन राशिः प्रिय लाभ, धन प्राप्तिका साथै सामाजिक कार्यमा रुचि जाग्नेछ ।

कर्कट राशिः कार्य हानि, शत्रु भयका साथै स्वास्थ्यमा अस्थिरता रहनेछ ।

सिंह राशिः आर्थिक लाभ, व्यापार बढ्नुका साथै कार्यमा सफलता मिल्नेछ ।

कन्या राशिः धन लाभ, मित्र सुखका साथै कार्यमा उन्नति हुनेछ ।

तुला राशिः मीष्ठान्न लाभ, काम बन्नुका साथै रमाइलो दिन रहनेछ ।

वृश्चिक राशिः कार्य अवरोध, खर्च बढ्नुका साथै आर्थिक अस्थिरता रहनेछ ।

धनु राशिः द्रव्यलाभ, कीर्ति वृद्धिका साथै प्रेमिल दिन रहनेछ ।

मकर राशिः श्रीवृद्धि, कार्य लाभका साथै आर्थिक उन्नति हुनेछ ।

कुम्भ राशिः कीर्ति लाभ, मित्र सुखका साथै कार्यमा सफलता मिल्नेछ ।

मीन राशिः रोग बढ्ने, मान हानिका साथै कार्यमा अस्थिरता रहनेछ ।