ललितपुर महानगरपालिकाका पूर्व मेयर एबम कांग्रेसका पुराना नेता शाक्यको निधन

प्रकाशित मिति:

बुटवल  – नेपाली कांग्रेसका पुराना नेता तथा ललितपुर महानगरपालिकाका पूर्व मेयर बेखारत्न शाक्यको ८८ बर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि बिरामी पर्नु भएको शाक्यको आईतबार बिहान निधन भएको हो । उहाँले आधुनिक ललितुर शहर बनाउन मेयर हुँदा ठुलो भूमिका खेल्नु भएको थियो ।