सबलपोष्ट । जिपी कोईराला फाउन्डेसनकी अध्यक्ष माननिय सुजता कोईरालाले ११० औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नु भएको छ । शुभकामना दिदै उहाले भन्नुभयो यस बर्ष को राष्ट्रिय नारा , समानताको पुस्ताः अन्त्य गरौँ हिंसा, विभेद र असमानता’ लाइ सार्थक पार्ने कार्य गरौ












