अमेरीका । ११०ओौं अन्तराष्ट्रीय महिला दिवस ०३/०८/२० को अवसरमा युनाईटेड किराँत राई ओर्गनाइजेसन अमेरिका (UKROA) केन्द्रिय अध्यक्ष श्रीमती मुना राईले न्यु-यार्क शहर NYCRUNS-10K मा दौडदै संसार भरीका महिलाहरुलाई शुभकामना दिएकी थिईन। यो न्यु यार्क राज्यका १२५ वटा मात्र नभई अमेरिकामा भएका नेपाली सघं-सस्थांका अध्यक्षहरु मद्वे उनी मात्र एक पहिलो धावक हुन् जसले NYCRUNS-10K म्यारथन पुरा गरेकी छिन्।














