नेविसंघ द्धारा गिरीजा बाबुको स्मृतीमा दिप प्रज्वलन

प्रकाशित मिति:

सबलपोष्ट , काठमाडौ । नेपाली विद्यार्थि संघ केन्द्रीय समीतीले स्वा गिरीजा प्रसाद कोईरालको १० औ स्मृतीमा गिरीजा प्रसाद कोइरालालाई सम्झना गर्नुका साथै कोरोना भाईरसका कारण विश्वभरी निधन भएकाहरुको आत्माको शान्तीका लागी दिप प्रज्वलन गरेको छ । नेपाल सरकारको निर्देशन अनुरुप २५ जना भन्दा कम नेता तथा कार्यकता जम्मा भएर कार्यक्रम सम्पन्न गरीएको नेपाल विद्यार्थि संघका महामन्त्री दिपक भट्राईले जानकारी दिनु भएको छ । नेपाली विद्यार्थि संघले सम्पुर्णलाई कोराना भाईरसवाट जोगीने उपाल अवलम्वन गर्दै सचेतना अपनाउन आग्रह गरेको छ ।कार्यक्रममा नेविसंघ अध्यक्ष राजीव ढुगाना , महामन्त्री युवराज पाण्डेय ले मन्तव्य राख्नु भएको थियो ।