दशैंमा खानेकुरा खांदा ध्यान दिनुस् ।।

प्रकाशित मिति:

दशैंमा माछा(मासुबाट बन्ने परिकारको अत्यधिक खपत हुन्छ । सप्तमीदेखि मासु खान सुरु हुन्छ र यो क्रम दशैंभरी चल्छ ।

तर, दशैंमा मासु सेवन गर्दा होस पुर्‍याउनु पर्ने चिकित्सकहरु बताउँछन् । अत्यधिक बोसोयुक्त मासुको सेवनले कलेजोलाई हानी गर्न सक्ने उनीहरुको चेतावनी छ ।