नवलपरासी । सवल नेपालका विशेष संवाददाता प्रकाश न्यौपानेले बर्दघाटमा महड्डी बढ्यो, अनुगमन भएन ? भन्ने शिषिर्कमा आज दिउसो समाचारमा तयार गरी हाल्नु भयो जसकको प्रभाव स्वरुप बर्दघाट उद्योग बाणिज्य संघ पास प्राप्त गरेको छ । पास प्राप्त गरे पछि बजार अनुगमन र राहात वितरणमा आफु र आफ्नो टिम कटिवद्ध भएर लाग्ने अध्यक्ष लेखनाथ न्यौपानेले बताउनु भयो । पास प्राप्त गरेपछि विशेष संवादवाता प्रकाश न्यापानेलाई पठाउदै भन्नु भयो – ‘खाद्यँ व्यवसायीसंग सम्बन्धित रहेर आएका गुनासाहरु प्रति अत्यन्तै गम्भिर भएर लाग्ने बताउदै उहाले सवल नेपालले उपभोक्ताको विषय उठाई दिनु भएकोमा धन्यवाद दिनु भयो ।












