सांसद मल्लले भने स्थानीय तहले पिसीआर मेसिन खरीद गर्न खोज्दा दलाली गर्न खोज्ने दलाललाई खोजी गरी कारवाही गरीयोस् (भिडीयो सहीत )

प्रकाशित मिति:

सबलपोष्ट । गण्डकी प्रदेशका नेपाली कांग्रेसको तर्फवाट निर्वाचीत सांसद भागवत प्रकाश मल्लले स्थानीय तहले पीसीआर मेसीन किन्न खोज्दा दलाल प्रयोग गरेर किन्ने नदीएकोमा आक्रोस पोख्नु भएको छ ।

संसदमा विषेश समयमा वोल्दै उहाले वालीङ नगरपालीकाले करीव ३२ लाखमा पाईने मेसीन किन्न खोजेको तर सरकारी दलालले १ करोड भन्दा माथी पर्ने भन्दै कमीसन खान खोजेको आरोप लगाउनु भयो । सांसद मल्लले सरकारी दलालको खोजी गरी तत्काल कारवाही गर्न पनी माग गर्नु भएको छ । त्यस्तै सांसद मल्लले चापाकोट नगरपालीकाको रत्नपुर ईलाका प्रहरी कार्यालय सार्न राजनीती शुरु भएको आरोप लगाउनु भएको छ