ताजा समाचार

चितवन समाज पोर्चुगलद्वारा तीज विशेष कार्यक्रमको आयोजना

लिस्बन । चितवन समाज पोर्चुगलले तीज विशेष साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीजको अवसर पारेर समाजले सोमबार राजधानी लिस्बनमा

Sunday, August 17, 2025

ठकुरी समाज पोर्चुगलको तीज विशेष कार्यक्रम, गायिका रचना रिमालको विशेष प्रस्तुति रहने

लिस्बन । ठकुरी समाज पोर्चुगलले तीज विशेष साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीजको अवसर पारेर समाजले आईतवार राजधानी लिस्बनमा

Sunday, August 17, 2025

देउवापार गाइजद्वारा तिज गीत प्रतियोगिता : महालक्ष्मी कृषि समुह प्रथम

सैनामैना । सैनामैना ७ देउवापारमा रहेको देउवापार गाइजले वडा स्तरीय तिज गित प्रतियोगिता सम्पन्न गरेको छ । वडा भित्रका १० वटा समूह तथा संस्थाहरुको प्रस्तुति

Saturday, August 16, 2025

लुम्बिनी धार्मिक र सांस्कृतिक पर्यटनको अपार सम्भावना रहेको प्रदेशः मुख्यमन्त्री आचार्य

दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी धार्मिक र सांस्कृतिक पर्यटनका दृष्टिले अपार सम्भावना बोकेको प्रदेश भएको उल्लेख गर्दै भगवान बुद्धको जन्मभूमिसहित अन्य ऐतिहासिक, धार्मिक र

Saturday, August 16, 2025

संघीय सरकारले बनाउने शिक्षा सम्बन्धि ऐनमा सबैका भावनाहरु समेटिने लुम्बिनीका मुख्यमन्त्री आचार्यकाे विश्वास

बुटवल- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समग्र शिक्षा क्षेत्रकाे विकासका लागि संघीय सरकारले बनाउन थालेकाे ऐनमा सबैकाे भावना समेटिने विश्वास व्यक्त गर्नु भएको छ ।निजी

Saturday, August 16, 2025

पोर्चुगलमा नेपाली युवाले गरे झुन्डिएर आत्महत्या

भरत प्रधान लिस्बन, २९ साउन । वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवाले आत्महत्या गरेका छन् । विगत दुई वर्षदेखि पोर्चुगल बस्दै आएका दोलखाको

Friday, August 15, 2025

म्यादीको धार्मिक धरोहरः गलेस्वरधाम—भगवान शिवको ज्योतिर्लिङ्ग र प्रकृतिको अनुपम संगम स्थल

म्यादी जिल्लामा अवस्थित गलेस्वरधाम नेपालका प्रमुख हिन्दू तीर्थस्थलहरूमध्ये एक हो । धाममा महाशिवरात्रि, श्रावण महिनाको सोमबार र अन्य हिन्दू पर्वहरूमा विशेष पूजा तथा अनुष्ठानहरू आयोजना

Friday, August 15, 2025

एसियन होटल लिमिटेडले ३५ लाख कित्ता आईपीओ निष्काशन गर्ने, विक्री प्रबन्धकमा मुक्तिनाथ क्याटिपल

भैरहवा । रुपन्देहीको भैरहवास्थित एसियन होटल लिमिटेड (एसियन बुद्ध) ले आईपीओ जारी गर्ने भएको छ । होटलले आईपीओ जारी गर्नका लागि आवश्यक प्रक्रिया सुरु गरेको

Friday, August 15, 2025

बुटवलको गणेश ज्ञानज्योती पव्लिक हाइस्कुलका प्रसन्न पौडेलले ल्याए चार जीपीए

बुटवल । २०८१ सालको एसइई परीक्षाको उत्तर पुस्तिका पुनर्योग गर्दा रुपन्देहीको बुटवल– १६ सेमलारस्थित गणेश ज्ञानज्योती पव्लिक हाइस्कुलका प्रसन्न पौडेलले चार जीपीए ल्याएका छन् ।

Thursday, August 14, 2025

मिडिया काउन्सिल विधेयक परिमार्जन गर्न माग

काठमाडौं । नेपाल मिडिया सोसाइटीले प्रस्तावित मिडिया काउन्सिल विधेयक परिमार्जनको माग गर्दै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ज्ञापनपत्र बुझाएको छ । नेपालको समग्र मिडिया

Thursday, August 14, 2025
© Sabal Post. 2025 All rights reserved. | Technology Partner: LgmNepal