ताजा समाचार

एमाले कार्यदलको बैठक फेरि सर्‍यो, शुक्रबार दिउँसो बस्ने

काठमाडौं । नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक फेरि सरेको छ । बिहिबार बेलुका ५ बजेका लागि बोलाइएको बैठक समय अभावको कारण सारिएको कार्यदलका

Thursday, May 20, 2021

टाइगर ब्रुअरीका अध्यक्ष खड्काको निधन

बुटवल । उद्योगी तथा टाइगर ब्रुअरीका अध्यक्ष तेजेन्द्र खड्काको कोरोना संक्रमणका कारण निधन भएको छ।  मेडिसिटी अस्पतालमा उपचाररत खड्काको बिहीबार विहान निधन भएको हो ।

Thursday, May 20, 2021

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनः कँडेल नियुक्त

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनः प्रा.डा. पुष्पराज कँडेल नियुक्त भएका छन्  । गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उपाध्यक्ष कँडेलसहित सदस्यहरु डा. कृष्णप्रसाद ओली, डा. उषा झा र

Thursday, May 20, 2021

प्रधानमन्त्री र शिक्षामन्त्रीलाई कारबाही माग गर्दै कांग्रेसले दियो निर्वाचन आयोगमा उजुरी

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले निर्वाचन आचारसंहिता उल्लंघन गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारबाहीका लागि निर्वाचन आयोगमा उजुरी दर्ता गराएको छ

Thursday, May 20, 2021

प्रधानमन्त्रीलाई निर्वाचन आयोगले कारबाही गर्नुपर्छ ; कांग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आचारसंहिता उलंघन गरेको आरोपमा निर्वाचन आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कारबाही गर्नुपर्ने जनाएको छ।कांग्रेस संसदीय दलको बुधबार बसेको बैठकपछि बोल्दै प्रमुख

Wednesday, May 19, 2021

रोटरी रोट्रयाक्टको सहजीकरणमा सशस्त्र प्रहरीद्वारा रक्तदान

बुटवल । कपिलवस्तु सशस्त्र प्रहरी बल नेपाल नं. ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालयमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । वाहिनीमा ५१ युनिट रगत संकलन भएको छ

Wednesday, May 19, 2021

रुपन्देहीका पत्रकार चौधरीको निधनप्रति महासंघ लुम्बिनी प्रदेशद्धारा शोक व्यक्त

बुटवल । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले रुपन्देहीका पत्रकार तथा महासंघका साधारण सदस्य हिक्मत चौधरीको निधनप्रति शोक व्यक्त गरेको छ । ६० वर्षको उमेरमा कोभिड–

Wednesday, May 19, 2021

कोरोना रोकथाम र नियन्त्रणमा नबिल बैंकको ८ करोड सहयोग

काठमाडौं । नबिल बैंकले नेशनल एकेडेमी अफ मेडिकल साइन्स (वीर अस्पताल)लाई अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग गर्ने भएको छ । यस बारेमा मंगलबार नबिल बैंक र

Wednesday, May 19, 2021

लमजुङमा भुकम्प जांदा घर भत्किनुका साथै सर्वसाधारण घाइते

आज बिहान लमजुङमा गएको भूकम्पमा परि थुप्रै घर भत्किएका छन् भने केही सर्वसाधारण घाइते भएका छन्। आज बिहान ५ः४२ बजे लमजुङ केन्द्रविन्द भएर ५।८ रेक्टर स्केलको

Wednesday, May 19, 2021

कोरोनाका तीन किसिमका ‘भेरियन्ट’ नेपालमा फेला: स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा तीन किसमको कोरोना भाइरसको ‘भेरियन्ट’ फेला परेको जनाएको छ । मन्त्रालयले मंगलबार नयाँ भेरियन्ट पत्ता लगेको सम्बन्धमा अपिल जारी गर्दै

Tuesday, May 18, 2021
© Sabal Post. 2021 All rights reserved. | Technology Partner: LgmNepal