ताजा समाचार

लुम्बिनीबाट ओलम्पिक टर्च ¥याली शुरु

लुुम्बिनी, असोज २७ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने ओलम्पियन खेलाडीहरुले लुुम्बिनीबाट ओलम्पिक टर्च ¥याली लिएर विहिबार पोखरातर्फ प्रस्थान गरेका छन् । लुुम्बिनी विकास

Thursday, October 13, 2022

गृहमन्त्री खांणले टिकट खोसेको शेखर पक्षका पोखरेलको गुनासो

बुटवल । रुपन्देही क्षेत्र नंं ५ को प्रदेश सभा (१) मा उम्मेदवारी दिएका नेपाली कांग्रेसका विष्णु पोखरेलले फरक पक्षको भएकै कारण निर्वाचन कार्यतालिकाको प्रकृया मिचेर

Wednesday, October 12, 2022

माओबादी नेता खाँनद्धारा स्वतन्त्र उम्मेदवारी फीर्ता

लुम्बिनी, असोज २६ गते । नेकपा माओबादी केन्द्रका नेता एवं समाजसेवि फैज अहमद खाँनले प्रदेश सभा तर्फ रुपन्देही क्षेत्र ३ क बाट दिनुुभएको स्वतन्त्र उम्मेदवारी

Wednesday, October 12, 2022

रियल अन्तिम १६ मा

शाख्तार डोनेट्स्कसँग बराबरी खेल्दै साबिक विजेता रियल मड्रिड च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । एन्टोनियो रुडिगरले इन्जुरी समयमा गोल गर्दै खेल बराबरी

Wednesday, October 12, 2022

धवलागिरिमा फसेका १४ को उद्धार

म्याग्दी । प्रतिकूल मौसमका कारण धवलागिरि बेस क्याम्पमा फसेका १४ जनाको उद्धार गरिएको छ ।पर्यटक गाइड, खच्चड चालक र भरियालाई हेलिकोप्टरबाट उद्धार गरिएको हो । ५

Wednesday, October 12, 2022

रेशमलाल चौधरीको उम्मेदवारी खारेज

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका रेशमलाल चौधरीको उम्मेदवारी खारेज भएको छ । चौधरीले बर्दिया–२ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका थिए । चौधरीविरुद्ध परेको

Wednesday, October 12, 2022

शेयरधनीले मात्र रुरु जलविद्युतको लाभांश पाउने

काठमाडौं – रुरु जलविद्युत परियोजना लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात् असोज २७

Wednesday, October 12, 2022

हुम्लामा पहिराेमा पुरिएर ४ जनाको मृत्यु, ५ घाइते

हुम्ला । चङ्खेली गाउँपालिका–६ स्थित मासीधारामा आइतबार रातिको पहिरामा पुरिएर चार जनाको मृत्यु भएको छ । ती चारै जनाको पहिचान खुलिसकेको र उनीहरू एउटै परिवारको

Tuesday, October 11, 2022

मलेसियामा संसद विघटन, मध्यावधि निर्वाचन घोाषणा

क्वालालमपुर । मलेसियाको संसद् विघटन गरिएको छ । प्रधानमन्त्री इस्माइली साब्री याकूबले संसद् विघटन गरिएको घोषणा गरेका हुन् । उनले संसद् विघटन गर्दै मध्यावधि निर्वाचन

Tuesday, October 11, 2022

रामेछापमा बस दुर्घटना, १३ यात्रु घाइते

रामेछाप – जिल्लाको खाँडादेवी गाउँपालिका–३ सित्खा बजार नजिकैको चहरी खोलामा आज बस दुर्घटना भएको छ । दुर्घटनामा १३ यात्रु घाइते भएका छन् ।दोरम्बाबाट काठमाडौँका लागि

Sunday, October 09, 2022
© Sabal Post. 2022 All rights reserved. | Technology Partner: LgmNepal