मनोरंजन

निरिशाको ‘जानी नजानी’ माया बस्यो

चैत १ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको बसन्त अधिकारी निर्देशित फिल्म ‘जानी नजानी’ को शिर्ष गीत युट्युब रिलिज भएको छ । अञ्जु पन्त र प्रताप

Tuesday, March 12, 2019

टुक्रियो हरिहरको सपना

चैत १५ गते रिलिजको तयारीमा रहेको चलचित्र ‘शुभ लभ’को ‘टुक्रियो एउटा सपना’ बोलको गीत सार्वजनिक गरिएको छ ।मंगलबार युट्युबमार्फत सार्वजनिक उक्त गीतमा विशाल निरौलाको शब्द,

Tuesday, March 12, 2019

इदमा फिल्म रिलिज गर्न सलमानसँग अक्षयले लिए अनुमती

बलिउडका सुल्तान हरेक वर्षको इदमा आफ्ना फ्यानलाई उपहार स्वरुप आफ्नो फिल्म रिलिज गर्ने गर्दछन् । हरेक इद सलमानको फिल्मका लागि ुलकु गर्ने गरिन्छ । सन्

Sunday, March 10, 2019

विपिन र दयाहाङको ‘जात्रै जात्रा’

काठमाडौँ /अभिनेता विपिन कार्कीको मोटरसाइकल दुर्घटनाको क्रममा दायाँ खुट्टा फ्याक्चर भएपछि हिट फिल्म ‘जात्रा’ को सिक्वेल ‘जात्रै जात्रा’ घोषित मिति फागुन १७ मा प्रदर्शनमा आउन

Sunday, March 10, 2019

लगनगाँठो कस्दै दीपिका र दीवाकर

युवा निर्देशक दीवाकर भट्टराई र अभिनेत्रीमा अहिलेकी ुहटकेकु दीपिका प्रसाइँले आउँदो बैशाखमा लगनगाँठो कस्ने भएका छन् । इन्गेजमेन्ट र कागजी विवाह गरिसकेका उनीहरु अब हिन्दू

Sunday, March 10, 2019

अभिनेत्री निरुता सिंहलाई डेंगु, मुम्बईमा उपचार गराउँदै

काठमाण्डाै – लामाे समयपछि नेपाली चलचित्रमा फर्किएकी अभिनेत्री निरुता सिंहलाई डेंगु रोग देखा परेको छ । चलचित्र ‘क्याप्टेन’को प्रचार-प्रसारका लागि केह‍ी समय अगाडि उनी नेपालगञ्ज

Sunday, March 10, 2019

राष्ट्रिय कलाकारको प्रस्तुतिमा घन्कियो अर्खावाङ्ग

अर्खावाङ्ग गुल्मी -  शनिबार गुल्मीको मालिकागाउँपालिका ४ अर्खावाङ्गको ठुलीचौरमाआयोजितएम्बुलेन्स हस्तान्त्रण तथा वृहत सास्कृतिककार्यक्रममादिउँसै देखीको भाषण र अन्यऔपचारिक कार्यक्रमहरु हेर्दा र देख्दा देख्दै थाकेकादर्शकहरु साँझपख शुरु

Sunday, March 10, 2019

अशोक दर्जी र एआरले जिते बाजुरेली दर्शकको मन

बाजुरा -  उमेरमा कम भए पनि कलामा परिपक्व देखिएका अशोक दर्जी र एआर बुढाथोकीले दर्शकलाई दमदार प्रस्तुति दिएका छन् । बडिमालिका बृहत् सांस्कृतिक कार्यक्रममा देखाएको

Sunday, March 10, 2019

देवदह मेलामा कलाकारसँगै नाँचे दर्शक

झबिन्द्र देबकोटा /रुपन्देहीको देवदहमा लागेको पाँचौ राष्ट्रिय देवदह औद्योगिक ब्यापार मेला कृषि तथा पर्यटन महोत्सवमा शनिबार राष्ट्रिय कलाकारको प्रस्तुतीले दर्शकलाई खुबै मनोरञ्जन दिलाएका छन् ।

Saturday, March 09, 2019

मेला महोत्सब का अपरिहार्य बन्दै गायक नबिन पौडेल

सुदिप गौतम, बुटवल अहिले देशभर मेला महोत्सबको सिजन रहेको छ। कलाकारहरु आफ्नो प्रस्तुति राख्न भ्याई नभ्याई हुन्छ। अहिले प्राय कलाकार व्यस्तनै रहेका छन। यस मध्येका

Saturday, March 09, 2019
© Sabal Post. 2019 All rights reserved. | Technology Partner: LgmNepal