विशेष

हरियालीमा रमाउने बच्चाको स्मरण क्षमता र स्वास्थ्य राम्रो

बच्चाको स्मरण क्षमतामा वातावरणको कुनै भूमिका हुन्छ रु यस सम्बन्धमा एक खोज–अध्ययन गरिएको छ । अतः त्यसको निचोडले भन्छ, ‘हरियाली वातावरणले बालबच्चाको स्मरण क्षमता बढाउँछ

Thursday, August 06, 2020

कोरोनाका विरामी निको बनाउने औषधि बनाएको दावी , परीक्षण गरिदिन सरकारसंग माग

सबलपोष्ट साउन, बुटवल । रुपन्देहीको एक जडिबुटी सहकारीले कोरोना भाइरस संक्रमित विरामी निको बनाउने औषधि बनाएको दावी गरेको छ । भैरहवाको त्र्यम्बकम जडिबुटी सहकारी संस्था

Thursday, August 06, 2020

ट्रम्पको स्टाटस फेसबुकले डिलिट गर्‍यो

२२ साउन, काठमाडौं । फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एक पोष्ट डिलिट गरिदिएको छ । कोरोना भाइरसबारे ट्रम्पले गरेको पोष्टलाई फेसबुकले पहिलो पटक डिलिट गरेको

Thursday, August 06, 2020

तनहुँमा जन्मिएका नेपाल प्रहरीको प्रहरी वरिष्ठ उपरीक्षक वाग्ले र रानाभाट

तनहुँ जिल्लामा जन्मिएर नेपाल प्रहरीको वरिष्ठ प्रहरी उपरीक्षक९एसएसपी०पदमा दुई जना कार्यरत रहेका छन्।म्याग्दे गाउँपालिका पिपलचौरमा जन्मिएका हरिराज वाग्ले र भानु नगरपालिका चुदीमा जन्मिएका डा।कुशल रानाभाट

Tuesday, August 04, 2020

प्रदेश सभा सांसदहरुद्वारा बकर ईदमा शुभकामना व्यक्त

सबलपोष्ट-बुटवल, १७ साउन । इस्लाम धर्मावलम्बीहरुको महान चाड बकर ईदको अवसरमा रुपन्देहीका प्रदेश सभा सांसदहरुले शुभकामना सन्देश व्यक्त गरेका छन् । रुपन्देही– ५ (२) का

Saturday, August 01, 2020

मुस्लिम समुदायले बकर ईद मनाउँदै

१७ साउन, काठमाडौं । इस्लाम धर्मावलम्बीहरुको महान पर्व बकर ईद आज मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक

Saturday, August 01, 2020

गाईजात्रामा सांस्कृतिक झाँकी प्रदर्शन नगरिने

काठमाडौं, साउन १६ : कोरोना भाइरस संक्रमणका कारण यस वर्ष गाईजात्रामा सांस्कृतिक झाँकी प्रदर्शन नगरिने भएको छ।भक्तपुर नगरपालिकाले गाईजात्रा पर्वमा सांस्कृतिक प्रदर्शन नगर्न आग्रह गरेको

Friday, July 31, 2020

लकडाउन अवधिको घरभाडा नउठाउन सर्वोच्चको आदेश

काठमाडौँ– सर्वोच्च अदालतले कोरोना महामारीका कारण सरकारले लगाएको लकडाउन अवधिको घरभाडा तत्काल नउठाउन आदेश गरेको छ। ओबिसी महासंघका तर्फबाट गजेन्द्र ठाकुरले दायर गरेको रिटमा सर्वोच्चले

Friday, July 31, 2020

किसानलाई आधुनिक कृषि उपकरण

सबलपोष्ट । स्याङ्जा—१५ साउन- तरकारी उत्पादनमा बृद्धि गर्न आधुनिकीकरण गरेर तरकारी उत्पादनमा बृद्धि गर्ने उदेश्यले किसानहरुलाई आधुनिक कृषि उपकरण वितरण गरिएको छ । प्रधानमन्त्री कृषि

Thursday, July 30, 2020

छिरिङ राप्के लामा र विजय बस्नेत तथा घ्यालसुम्दो सेवा संस्था न्यूयोर्कको सहयोगमा राहत वितरण

धरान, १४ साउनः अमेरिकामा रहेका नेपाली सामाजिक अभियन्ताहरुले सुनसरीको तत्कालीन मधुवन हाल वराहक्षेत्र नगरपालिका वडा नं. ११ मा कोरोना पीडित अति विपन्न ३० परिवारलाई खाद्यन्न

Thursday, July 30, 2020
© Sabal Post. 2020 All rights reserved. | Technology Partner: LgmNepal